• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: अल्छी नेता....


दुई अल्छी नेता आँपको फेदमा बसेर कुरा गर्दै
पहिलो नेताः ओए, त्यो झरेको आँप ल्याएर
मेरो मुखमा हालिदे त
दोस्रो नेताः
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.ई....ल्याइदिन् छ ु, अघि कुकुरले
मेरो मुखैमा मुतेर जाँदा, धपाइदेन भनेको तैंले
धपाइदिस् ?